२०८१ बैशाख २३

नेपालमा थप ७४० कोरोना संक्रमण, संक्रमितको संख्या १५,२,५९ पुग्यो (भिडियो सहित)

काठमाडौं, १९ असार । आज शुक्रबारसम्म नेपालमा थप ७४० कोराना संक्रमण पुष्टि भएको छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनबाट थप संक्रमितको संख्या सार्वजनिक गरेको हो ।
मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुनेको कूल स‌ंख्या ६ हजार १ सय ४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ४२ हजार बढीको पिसिआर परीक्षण भएको छ।

https://www.facebook.com/mohpnep/videos/684670865413668/