२०८१ बैशाख १४

आधारभुत तहका बालबालिकाहरूकाे लागि प्रतिभा पहिचान कार्यक्रम गाममा सम्पन्न

गाम राेल्पा । सुनछहरी गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा पाेबाङ राेल्पाकाे आयाेजनामा आधारभुत तहका बालबालिकाहरूकाे लागि प्रतिभा पहिचान कार्यक्रम जनता माध्यमिक विद्यालय सुनछहरी ३ बाहिरीगाममा राेल्पामा सम्पन्न भएकाे छ । प्रतिभा पहिचान कार्यक्रम अन्तरगत आधारभुत तह (१-३) मा चित्रकला प्रतियाेगिता र आधारभुत तह (४-५)मा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएकाे आयाेजकले जानकारी दिएकाे छ । सुनछहरी गाउँपालिका वडा नम्बर १ सेरम वडा नम्बर २ भित्रिगाम वडा नम्बर ३ बाहिरी गाम र वडा नम्बर[…]

नेपाल कम्युनिस्ट पार्टीका सदस्य स्वर्गीय जस्बिर बुढामगरकाे सम्झनामा विभिन्न क्रियाकलाप

नेपाल कम्युनिस्ट पार्टीका पार्टी सदस्य स्वर्गीय जस्बिर बुढामगरकाे सम्झनामा विभिन्न क्रियाकलाप सम्पन्न भएकाे छ । सुनछहरी-२,दाङ्गाधारा भित्रिगामका बुढामगरकाे ३५ बर्षकाे अल्पआयुमै उपचारकाे क्रममा भदाै १४ गते चितवनमा मृत्यु भएकाे हाे । उनी जनयुद्धका शहिद परिवार समेत हुन पारवारिक श्राेतका अनुसार उनी मुतुकाे  राेग लागेर उपचाररत थिए । बुढामगरका श्रीमति ३ छाेरी र १ छाेरा छन् । उनकाे सम्झनामा फलफुल राेपियाे स्वर्गीय जस्बिर बुढामगरकाे श्रद्धाञ्जली सभा  स्वर्गीय जस्बिर बु[…]

राजनीति

संसदीय व्यवस्थामा महिलालाई मानव नभई ‘माल’को दर्जा दिइन्छः धिरेन्द्रा

deepesh
१ वर्ष अघि

बुटवल, नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारी महिला संघकी केन्द्रीय उपाध्यक्ष धिरेन्द्रा सीले नेपालमा महिलाहरुलाई मानवको रुपमा नहेरी ‘माल÷वस्तु’को रुपमा हेरेको बताउनु भएको छ । महिलाहरु समाजमा सुरक्षित बस्ने वातावरण नभएको भन्द[…]

स्वास्थ्य

सुनछहरी स्यूरी प्रेमचित्र टाेल पुर्ण सरसफाइ उन्मुख फाेटाेफिचर

harka
१० महिना अघि

सुनछहरी गाउँपालिका वार्ड नं.-४,स्युरी प्रेमचित्र टाेललाई  पुर्ण सरसफाई उन्मुख टाेल घाेषणा गरिएकाे छ । सुनछहरी गाउँपालिकाका अध्यक्ष धन बहादुर पुनमगरले बिहिवार एक कार्यक्रमका बीच पुर्णसरसफाई उन्मुमु टाेल घाेषणा गरेका हुन् ।   […]

खेलकुद

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

harka
१ वर्ष अघि

२४ कात्तिक, काठमाडौं । मंसिर ४ गतेबाट कतारमा सुरु हुन लागेको फिफा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण नेपाली दर्शकले हेर्न नपाउने सम्भावना बढेको छ । फिफा विश्वकप प्रसारणसम्बन्धी कार्य रोक्ने गरी सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि विश्वकप प्रसारण अ[…]

साहित्य/ मनोरञ्जन

सुनछहरीमा रचना वाचन तथा प्रतिभा प्रस्तुति कार्यक्रम कमेडियन खबपुको विशेष प्रस्तुति रहने

harka
२ वर्ष अघि

पोबाङ,रोल्पा । सुनछहरी कला–साहित्य समाज सुनछहरी गाउँपालिका–५,पोबाङ रोल्पाको आयोजनामा रचना वाचन तथा प्रतिभा प्रस्तुति कार्यक्रम सुनछहरी गाउँपालिका गाउँकार्यपालिकाको सभाहलमा शुरु भएको छ । दशै तथा शुभ तिहार २०७९ को अवसरमा “विविध प्रतिभाहरुको संरक्षण र […]

अन्तर्वार्ता

‘रोल्पालीहरु शान्त र शालीन भएको पाँए’

harka
२ वर्ष अघि

कुनै समय रोल्पा सुन्न समेत नचाहाने प्रहरी र प्रहरीको अनुहार समेत हेर्न समेत रोल्पालीहरु संग बर्तमानमा रहेको सम्बन्धका बारेमा रोल्पा बसाईको १४ महिना सकाएर भर्खरै सरुवा भएका रोल्पा प्रहरी प्रमुख डिएसपी नरेश राज सुवेदी संग गरिएको कुराकानी। रोल्पा बसा[…]

विचार

गुडिरहेकाे बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु, १ जना घाइते

harka
१० महिना अघि

असार २१, सल्यान । सल्यानमा  गुडिरहेकाे बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका डलसिंगे जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा बिहीबार बिहान करिब १० बजेतिर कपुरकोट गाउँप[…]

विज्ञान–प्रविधि

भिडियो

अन्तर्राष्ट्रिय/ प्रवास

संसारकै महंगो २०० डलरको भिडियोकल।

onlinebato
३ वर्ष अघि

सन २०१८ डिसेम्बर तिर बाट मैले कतार एयरवेज (हमद अन्तरास्ट्रिय विमानस्थल) दोहा कतारमा काम गर्न थालेको थिए। कम्पनीले ४ महिना ´Attitude Skills For Profession` भन्ने तालिम सिकाएर मात्र काम गराउदो रहेछ।दैनिक २ घन्टा तालिम हुन्थ्यो।त्यसपछि समय कटाउन सामाजिक[…]