२०८१ बैशाख २३

उद्योग वाणिज्य महासंघको चुनाव स्थगित, यस्तो छ कारण

काठमाडौं, ८ श्रावण । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव निर्धारित मितिमा नहुने भएको छ । महासंघले यही साउन २६ र २७ गते साधारण सभा गरी नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम तय गरेको थियो ।

बिहीबार बसेको महासंघको पदाधिकारी बैठकले कोरोनाको त्रास बाँकी नै रहेको भन्दै चुनाव स्थगित गरेको महासंघका उपाध्यक्ष किशोर प्रधानले सार्वजनिक गरेका छन् ।