२०८१ बैशाख २३

नेपालमा थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२७७२ पुग्यो (भिडियो सहित)

काठमाडौं, १४ असार । आइतबार नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । आज आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन गरी उक्त सूचना सार्वजनिक गरेको हो ।

https://www.facebook.com/mohpnep/videos/295542638287628/