२०८१ बैशाख २३

सुनछहरी स्यूरी प्रेमचित्र टाेल पुर्ण सरसफाइ उन्मुख फाेटाेफिचर

सुनछहरी गाउँपालिका वार्ड नं.-४,स्युरी प्रेमचित्र टाेललाई  पुर्ण सरसफाई उन्मुख टाेल घाेषणा गरिएकाे छ । सुनछहरी गाउँपालिकाका अध्यक्ष धन बहादुर पुनमगरले बिहिवार एक कार्यक्रमका बीच पुर्णसरसफाई उन्मुमु टाेल घाेषणा गरेका हुन् ।