२०८१ बैशाख २३

२०० वढी महिलालाई एकैपटक नांगै देखेको क्षण।

मलाई नयाँ र अनौठो कुराहरु हेर्न सुन्न निकै चासो लाग्दछ।विशेषगरि म किशोरावस्था उमेर देखि यौन र यौन सम्बन्धि किताबहरु खोजीखोजी पढ्थे।त्यतिबेला ´सत्यतथ्य घटना` यस्तै नामक एउटा वास्तविक यौनकहानी लेखिएको किताब मासिक रुपमा स्थानीय बजारको स्टेसनरि पसलमा किन्न पाइन्थ्यो। त्यतिबेला म त्यो किताबको हरेक अंक किनेर पढ्ने नियमित ग्राहक जस्तै थिए।मैले हस्तमैथुन गर्न सिक्नु,जान्नुमा उमेर जवानी सङ्गै त्यो किताबको अहम् भुमिका छ।म पुर्वीय समाजमा जन्मिएको भएपनी विभिन्न किताब तथा ईन्टरनेटको माध्यम बाट पश्चिमि समाजका व्यक्तिगत स्वतन्त्रता तथा यौनको बारेमा निकै पढेको सुनेको थिए।युरोप अमेरिका जापान तिर महिला पुरुषले नांगै पौडिन मिल्ने समुन्द्र,स्विमिङ पुल हुन्छन।भनेको पढेको,सुनेको थिए।हुन त अहिले नेपाल तिर पनि हुनसक्छन् तर मलाई थाहा थिएन।थाहा पाएको भए,म बेलैमा त्यहा पुगिहाल्थे।समय ,मेरो रुचि र चाहनाले  किताब र ईन्टरनेटमा हेर्ने पढ्ने मात्र होइन,प्रत्यक्ष आँखाले देख्ने अवसर जुराईदियो।

यो धरतिमा सबै प्राणीहरु नांगै जन्मिन्छन।हामी मान्छे सर्वोच्च विवेकशील सामाजिक प्राणी भएकैले होला।अलिकति जान्ने भएपछि स्वास्थ्य र समाजको ख्याल गर्दै शरीरमा अनुकुल वस्त्रको धारण गर्दछौ।हुन त हाम्रै पुर्खा अझ भनौ हामी भन्दा ५/६ पुस्ता अगाडिका मान्छेहरुको कहानी पढ्दा,सुन्दा नांगिदा अनौठो मान्नुपर्ने जस्तो त लाग्दैन।यता आएर देख्दा , इतिहास पढ्दा थाहा भयो।अहिले २१ औ शताब्दीको शिक्षित चेतनशील भनिने हाम्रो समाज जस्तो समाज युरोप र अन्य विकसित देश तिर १५/१७ शताब्दी तिरै रहेछन।अहिले भने एउटा सामाजिक मर्यादा र अनुशासनको दृस्टीले हेर्दा आधुनिकताको नाममा हाम्रो पुर्विय समाज २० औ शताब्दी तिर अनि विशेष पश्चिमी,दक्षिणी समाज १५/१६ औ शताब्दी तिर छ।जस्तै भान हुन्छ। समाज र समाजले बनाएका औपचारिक अनौपचारिक संस्कृति र विकासशील विवेकले गर्दा अहिले हामी निवस्त्र हुनु संसारको आठौ आश्चर्य जस्तो लाग्छ।तर यसमा अनौठो अचम्म मान्नुपर्ने कुनै कारण छैन।

म युरोप आएपछि ईयु भित्रका ४/५ वटा देश तिर घुम्दा त्यहाका समुन्द्र,पार्क तिर पनि घुम्न जान्थे।तर त्यहा अधिकांशले न्युनतम वस्त्र पहिरिएका हुन्थे।फाट्टफुट्ट बाहेकले ब्रा,अन्डरवेयर र अनेक प्रकारका स्विमिङ पोसाकहरु लगाएको देख्थे।पछि बिस्तारै यताउता माहोल बुझ्दैगए।निवस्त्र नुहाउन मिल्ने बीच (Beach),स्विमिङपुल तथा स्पा सेन्टरहरु पनि हुदोरहेछ। ईन्टरनेटमा हेरेको ११ किलोमीटर नजिकैको बीच(Beach)मा त्यस्तो हुदोरहेछ।विकसित भनिने देशमा आएर एक पटक ढुङ्गे युगको अनुभव लिन मन लाग्यो।

बीच (beach) मा जान लाज,डर दुबै लागेकाले साथिले एकपटक नुदे (Nude) स्पा छिरौ भन्यो।स्पा भनेको नेपालमा सुनेको त थिए।तर गएको चाहिँ थिएन।दुबैको सहमति बाट बर्लिन जर्मनीको बाडेन नेक्ड स्पा सेन्टर छिर्ने हिम्मत जुतायौ।जसोतसो हिम्मत त जुताइयो तर भित्र गएर हामिले के-के गर्ने,के-के गर्नुपर्छ ? हामी दुवै नव ग्राहकलाई केही थाहा थिएन।भव्य महलको प्रवेश द्वारमा प्रवेशशुल्क र भित्र केके गर्ने ? आदि सोध्नेरहेछ।केही थाहा नभएकाले केके गर्न मिल्छ ? भनेर सोध्यौ।उसले नुहाउने,पिउने खाने देखि मसाजका अनेक ब्रान्ड पाइने कुरा गर्‍यो।हामि ५०/५० युरो प्रवेशशुल्क तिरेर भित्र छिर्‍यौ।

अहो ! अर्कै ग्रहमा आए जस्तो लाग्न थाल्यो।महिला पुरुष सबै नांगै छन।कसैलाई कसैको लाज प्रवाह केही छैन।त्यसपछि हामी पैसा मात्र नतिर्ने तातो पानीको वाफ नलिने नुहाएर मात्र फर्किने सल्लाह गर्‍यौ। २ घन्टाको लागि टिकट लिएर भित्र छिरेको,तर मलाई लाजले तलको पाइन्ट र अन्डरवेयर खोल्नै मात्र ३०/४० मिनेट लाग्योहोला।हिम्मत नआएपछि त्यही भित्रको बारमा गएर २ गिलास रेड वाइन पिएपछी बल्ल अलिअलि आंट आयो।त्यो भन्दा धेरै पिउन नपाउदो रहेछ।मजाले पिउन पाएको भए हिम्मत मुला सेकेन्डमै आउथ्यो।पिईयो अनि पाइन्ट अन्डरवेयर सबै लकरमा राखेर एसियन अंग प्रदर्शन गर्दै पौडी खेल्ने पोखरिको छेउमा गईयो।लाजले शिर र यौनाङ्ग बराबर निहुरिएका थिए।पुरुष यौनाङ्गको छालाको रङ र साईज मात्र फरक, यौनाङ्ग त सबैको उस्तै हुदोरहेछ।एकै ठाउँमा झन्डै दुई सय बढी महिलाको यौनाङ्ग देखियो।तर महिलाको भने रङमा भन्दा अरुमा बिघ्न फरक देखिन।हामी केटा मान्छेको भने यौनाङ्गको साइज हेरेरै ´यो फलाना महादेशको` भनेर छुट्याउदा रहेछ्न।औसत र अपवादमा बाहेक हामी प्राय एसियन पुरुषहरुको लिङ्ग अफ्रीकन,युरोपियन, अमेरिकीन पुरुषहरुको लिङ्ग भन्दा मोटाइ र लम्बाईमा कमजोर हुने कुरा त्यसदिन बाट प्रष्ट भए।तर महिलाको यौनाङ्ग चाहिँ हामी पुरुषहरुलाई यस्को कस्तो होला ? यस्लाई पाए त ? भन्ने जस्ता अनेक कुविचारहरु मनमा आउछन।तर झन्डै २ सय बढीको एकै ठाउमा देख्दा वर्णमा बाहेक अन्त त्यस्तो केही फरक पाइन।र यो ज्ञानलाई आफ्नो निजि जीवनको व्यवहारमै लागू गरे।तपाई पनि आजै गरिहाल्नुस।

यसरी जिन्दगीमा अनौठो कुराहरु हेर्ने एउटा रहर भित्रै एरोटिक मसाज द्वारा समापन गरियो।त्यो रहर पूरा गरेको ३ महिना पछि एक्सिडेन्ट भएर अहिलेसम्म उपचाररत छु।त्यसैमाथी कोरोनाले जताततै अस्तव्यस्त छ।त्यै भएर मनमा खासै नयाँ रहर र जाँगर चलेका छैनन।एक्सिडेन्ट भएको एक वर्ष पुग्न लागिसक्यो।९९.९९% निको त भइसके।तर दुर्घटनाले अझै पनि अस्पतालमा फ्लो अप चलिरहेको छ।त्यसैमाथी यो अलक्षिणा कोरोनाको कहर…..

अब, अर्को एउटा असम्भव तर निकै मन लागेको चाहा छ।जर्मनीमा एउटा अनौठो पार्टी खालको समारोह हुदोरहेछ।जस्लाई ´Swap Dinner Party` भनिदोरहेछ। जहाँ श्रीमान र श्रीमतीकै सहमतिमा अरुको श्रीमान,श्रीमती सङ्ग साटेर यौनसम्पर्क राखिदो रहेछ । श्रीमती यहाँ ल्याएर,आज त ´स्वप डिनर` जाउ न त बुढी, भन्न हाम्रो संस्कार,स्वाभिमान र हिम्मतले दिदैन।परन्तु चाहा तिव्र छ।यो चाहना पूरा गर्न पश्चिमी समाजकै केटि सङ्ग विवाह गर्नुपर्‍यो।जुन कदम त सामान्य छ।तर कदम उठाउने कल्पना समेत म गर्न सकिदैन,हैट।      – कविराज ´बेबी`